Skip to main content

सामाजिक सञ्‍जाल (प्रयोग तथा नियमन) विधेयक (मस्‍यौदा), २०८०

Back to top

डिजिटल राइट्स नेपालले सरकारबाट जारी भएको  सामाजिक सञ्जालको प्रयोग तथा नियमन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८० को नेपालको संविधान, अन्तरराष्ट्रिय मानव अधिकार कानुन, सिध्दान्त तथा मापदण्ड, सरोकारवालाहरूसँगको छलफल आदिका आधारमा तयार गरिएको विश्लेषणपत्र  । विश्लेषणपत्रले विधेयकमा रहेको सामाजिक सञ्जाल सामग्रीसम्बन्धी अस्पष्ट निषेधात्मक व्यवस्था, फौजदारी गाली बेइज्जती सम्बन्धी व्यवस्था, प्लेटफर्म दर्ता सम्बन्धी व्यवस्था, सामाजिक सञ्जालबाट सामग्री हटाउने सम्बन्धी व्यवस्था र बेनामी वा छद्म भेषी पहिचानको अपराधिकरणसम्बन्धी व्यवस्थाहरूको विश्लेषण गर्दै विचार तथा अभिव्यक्ति स्वतन्त्रता तथा अन्य मौलिक अधिकारमा असर नपर्ने गरी सामाजिक संजालको नियमनका उपायहरू समेत सिफारीस गरेको छ।  

To download: 

https://digitalrightsnepal.org/wp-content/uploads/2024/10/19Sep24_final_1.pdf